अब उडरहेको जहाजमा इन्टनरनेट

0

काठमाण्डौँ, वैशाख २१ । अब उडरहेको जहाजमा इन्टनरनेट प्रयोग गर्न पाईने भएको छ । भारतीय आकाशमा मंगलबार मात्रै भारतको टेलिकम कमिसनले भारतीय जहाज कम्पनीलाई उडरहेको जहाजमा इन्टनरनेट सेवा प्रदान गर्ने अनुमति दिएको समाचार छ ।

समाचारमा उल्लेख भए अनुसार गुडिरहेको कारमा जसरी अहिले इन्टरनेट चल्छ त्यसैगरी नै जहाजमा पनि इन्टरनेट चलाउन मिल्नेछ ।

अब भारतीय आकाशमा उड्ने जहाजहरुलाई टेलिकम सञ्चालक, विमान कम्पनी र प्रविधि कम्पनीहरुले इन्टरनेट सेवा प्रदान गर्न सक्ने जनाइएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...