fbpx

एप्पलले आइफोनको नाम बदल्दै

एजेन्सी । विश्वप्रख्या कम्पनी एप्पलले आफ्ना आगामी संस्करणका आइफोनको नाममा परिमार्जन गर्ने भएको छ । अर्थात नामलाई सरलीकरण गर्ने भएको छ ।

एप्पलले अब ल्याउने नयाँ आइफोनहरुको नाममा महत्वपूर्ण परिवर्तन गर्ने योजना बनाइरहेको चर्चित साइट गुगेनहेमका विश्लेषक रोबर्ट चिराले उक्त साईटको रिसर्च नोटमा उल्लेख गरेका छन् ।

खासमा आइफोन नामलाई परिवर्तनन गर्ने नभई नामको पछाडि जोड्दै आएको फुर्के नाम हटाउने भएको हो । आइफोन ब्राण्डको पछाडि सेभेन, सिक्स, टेन आदिजस्तै कुनै नम्बर नराख्ने उल्लेख छ । फोनको नाम आइफोन मात्र रहनेछ ।

प्रतिक्रिया

Loading...