fbpx

एक्लैले १० जनाको पठनपाठन खर्च व्यहोर्ने

 

मोरङको उर्लाबारी ९ का युवा समाजसेवी सुन्दर श्रेष्ठले १० जना विद्यार्थीको अविभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरेर तस्वीर  खिचाउँदै । श्रेष्ठले १० विद्यार्थीको पठन पाठनमा लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने जिम्मा लिएका छन् ।

तस्वीर- गोपालप्रसाद पोखरेल (कोशी अनलाइन)

प्रतिक्रिया

14 − 8 =

Loading...