बाटो बिराएकाहरू मूल थलो फ़र्किएपछि…

0

वैशाख ३, नयाँ दिल्ली भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा करिब २३ विद्रोहीहरुले सरकारसमक्ष आत्मसमर्पण गरेका छन् । भारतीय यी माओवादी विद्रोही समूहले आत्मसमर्पण गरेका प्रहरीले सोमबार जानकारी दिएको छ । छत्तिसगढ राज्यको नारायणपुर जिल्लामा ती विद्रोहीहरुले आफ्ना हातहतियासहित आत्मसमर्पण गरेका प्रहरीले थप जानकारी दिएका छन् ।

प्रहरीसमक्ष आत्मसमर्पण गरेका यी विद्रोहीहरुले समाजिक कार्यहरुमा आफूहरुको सहभागीता रहने मनसाय व्यक्त गरेका छन् । आदिवासी र गरीब जनताको भूमि अधिकारीहरुको लागि आफूहरूले दशकौदेखि लडाई गर्दै आएको यी विद्रोहीहरुको दाबी रहेको छ । (रासस)

यो पनि हेर्नुहोला:
Comments
Loading...