Rumpum

Rumpum Advertisement

हात फोहोर हुने भन्दै चिडियाखानाको गोरिल्लाले गर्न थाल्यो यस्तो

हात फोहोर हुने भन्दै चिडियाखानाको गोरिल्लाले गर्न थाल्यो यस्तो

तपाईलाई थाहा होला जनावरहरु चार हात खुट्टाले हिँड्छन् । उनीहरुलाई हाखुट्टा फोहोर हुने केही चिन्ता हुँदैन् । तर मान्छेलाई भने चिन्ता हुन्छ ।

मानिसको पुर्खा भनिने बाँदर प्रजातिको गोरिल्लालाई हातखुट्टा फोहोर हुँदा पनि कुनै चिन्ता हुँदैन् भन्ने तपाईलाई लागेको होला । तर यो गलत सावित हुनेछ । अमेरिकाको फिलाडेल्फिया चिडियाखानामा रहेको एउटा भाले गोरिल्ला फोहोर हातको विरुद्धमा रहेकोे समाचार छ । उसले आफ्ना हात फोहोर हुन्छन् भन्ने डरले मानिसझैँ गरी दुई खुट्टाले उभिएर हिँड्ने गर्दछ ।

१८ वर्ष पुगको गोरिल्ला लुईस निकै सुग्गरी भएको बताईएको छ । उसको हातमा केही खानेकुरा भएमा खातले टेक्दा खानेकुार र हात फोहोर हुने भन्दै ऊ दुई खुट्टाले मात्र हिँड्छ ।

उसले आफू बस्ने ठाउँ तथा परिसरमा फोहोर हुँदा निकै घिनाउने र जिउमा फोहोर लाग्छ कि भन्ने कुरामा निकै सचेत हुने गरेको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ