सिटीविरुद्धको खेलमा लिभरपुलको शानदार जित

कोशी अनलाइन
चैत्र २२, मोरङ, प्रिमियर लिगको शिर्षस्थानमा रहेको म्यानचेष्टर सिटीमाथि लिभरपुलले शानदार जित हात पारेको छ । तेस्रो स्थानमा रहेको लिभरपुलले पाहुनाटोली सिटीमाथि ३–० को जित हासिल गरेको हो ।


लिभरपुलको घरेलु मैदानमा भएको खेलमा मोहम्मद सालाहले खेलको १२ औं मिनेटमा, अक्सलेड चेम्बरलेनले खेलको २० औं मिनेटमा र साडियो मानेले खेलको ३१ औं मिनेटमा गोल गर्दे जित दिलाएका थिए ।

प्रतिक्रिया

Loading...