birat ribon

शिक्षादिप कलेजमा लैङ्गिक र प्रजनन स्वास्थ्यग गोष्ठी

Neuro
शिक्षादिप कलेजमा लैङ्गिक र प्रजनन स्वास्थ्यग गोष्ठी

कोशी अनलाइन
चैत्र ५, मोरङ, विराटनगर–९ मा रहेको शिक्षादिप कलेजमा लैगिङ्क र प्रजनन स्वास्थ्य सबैको अधिकार बिषयमा दुईदिने कार्याशाला गोष्ठी सोमबारदेखि शुरु भएको छ ।

cura insider


दया फाउण्डेशन काठमान्डौं र विराटनगर जुनियर जेसीजको सहकार्यमा गोष्ठीको आयोजना भएको हो ।

मंगलबारसम्म हुने कार्याशाला गोष्ठीमा कलेजमा कक्षा ११ मा अध्ययनरत ८० जना विद्यार्थीहरु सहभागी रहेका कलेज व्यवस्थापन संकायका को–अडिनेटर शंकर भट्टराईले जानकारी दिए । उक्त कार्यक्रममा युवा विद्यार्थीहरुलाई लैगिङ्क र प्रजनन स्वास्थ्यका विविध पक्षहरुको बारेमा जानकारी गराएको को–अडिनेटर भट्टराईले जानकारी दिए ।

टिना मानन्धर, स्नेहा जोशी, सुस्मिता शाक्य र सरु घिमिरेले गोष्ठीको सहजीकरण गरेका थिए ।

jackson ribon