birat ribon

लिच्चीडाँडा सडक कालोपत्रे शिलान्यास

Neuro
लिच्चीडाँडा सडक कालोपत्रे शिलान्यास

कोशी अनलाइन

cura insider

चैत्र ५, मोरङ, मोरङको पथरीशनिश्चरे नगरमा विकास निर्माणका कामहरु रफ्तारमा अघि बढ्दै गरेको अवस्थामा त्यहाँको वडानम्बर ७ स्थित लिच्चीडाँडा विष्णुचोक सडक कालोपत्रे कार्यको शिलान्यास भएको छ ।

पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई, वडाअध्यक्ष कपिलमणि ढकाल सहितले एक कार्यक्रमकाबीच कालोपत्रे कार्यको शिलान्यास गरेका छन् । नगरपालिकाको साझेदारी शिर्षकको वजेटबाट १० लाख र उपभोक्ताको १० लाख तथा वडास्तरको बजेटको ३ लाख गरी २३ लाखको लागतमा १ हजार ६० फिट सडक कालोपत्रे हुने भएको हो ।

jackson ribon