birat ribon

रुसको राष्ट्रपतीय निर्वाचनमा मतदान सुरु

Neuro
रुसको राष्ट्रपतीय निर्वाचनमा मतदान सुरु

कोशी अनलाइन
चैत ४, मोरङ, रुसमा राष्ट्रपतीय निर्वाचनको मतदान सुरु भएको छ । वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन तथा अन्य सात उम्मेदवारहरू राष्ट्रपतिमा निर्वाचित हुन एक-आपसमा भिडिरहेका छन् । राष्ट्रपतीय निर्वाचनमा वर्नानुक्रमअनुसार उम्मेदवारको नाम नै समावेश गरिएको मतपत्र प्रयोग गरिएको छ ।

cura insider

राजधानी मस्कोमा देशको सुदुरपूर्वी क्षेत्रभन्दा नौ घण्टापछि मात्र मतदान सुरु भएको बताइएको छ । निरन्तर दुई कार्यकालसम्म राष्ट्रपति बनेका पुटिन यस पटक निर्वाचित भए पुनः ६ वर्षका लागि रुसको राष्ट्रप्रमुख बन्नेछन् । रुसमा राष्ट्रपतिको पदावधि ६ वर्षको हुन्छ ।

jackson ribon