birat ribon

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन सुरु हुँदै

Neuro
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन सुरु हुँदै

कोशी अनलाइन
चैत ४, काठमाडौं, संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आइतबार सुरु हुन लागेको छ । उपाध्यक्षका लागि सत्ताधारी वाम गठबन्धनबाट एक र प्रतिपक्षी नेपाली कांग्रेसबाट एक गरी दुई उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

नेकपा माओवादी केन्द्रबाट शशीकला दाहाल र नेपालि कांग्रेसबाट वृन्दादेवी आले उम्मेदवार बनेका छन् । अध्यक्षबाहेक ५८ मतदाताको मतका आधारमा राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचित हुने संवैधानिक प्रावधान छ । वाम गठबन्धनसँग राष्ट्रियसभामा स्पष्ट बहुमत रहेकाले वाम उम्मेदवार दाहाल नै राष्ट्रियसभाको उपाध्यक्ष बन्ने लगभग पक्का छ । यसअघि राष्ट्रियसभाको अध्यक्षमा एकल उम्मेदवारी दिएका गणेशप्रसाद तिमिल्सिना निर्विरोध निर्वाचित भएका थिए ।

cura insider
jackson ribon