birat ribon

ब्याक्टेरियालाई एन्टिबायोटिक पचाउन नदिन यसो गर्नुस्

Neuro
ब्याक्टेरियालाई एन्टिबायोटिक पचाउन नदिन यसो गर्नुस्

बिरामी भएमा एन्टिबायोटिक लिने चलन बढ्दो छ । चाँडो ठिक हुने हुँदा एन्टिबायोटिक फ्याट्टै लिने गरिन्छ । तर यसको प्रयोग गर्दा उपभोक्ताहरुले केही कुराहरु ख्याल गर्नु पर्ने हुन्छ । यहाँ हामीले ब्याक्टेरियालाई एन्टिबायोटिक पचाउन नदिन अपनाउनु पर्ने केही उपायहरु उल्लेख गरेका छौँ ।

cura insider

१। अख्तिायार प्राप्त स्वास्थ्य पेशाकर्मीहरुको सिफारिसबिना एन्टिबायोटिकको प्रयोग नगर्ने ।

२। आफूलाई सञ्चो भएको अनुभूति भए पनि सिफारिस गरिए अनुसारको एन्टिबायोटिक औषधिको मात्रा पूरा गर्ने ।

३। एन्टिबायोटिक अरुसँग बाँडेर नलिने ।

४। तोकिएभन्दा बढी एन्टिबायोटिक नलिने ।

५। संक्रमणबाट र एकबाट अर्कोमा सर्नबाट जोगिन सधैं हात धुने, बिरामीको सम्पर्कमा जाँदा–रहँदा सचेत रहने, खोपहरु नियमित लगाउने ।

jackson ribon