fbpx

दक्ष जनशक्ति विदेश जानु देशको लागि घातक – सुबोध कोइराला


कोशी अनलाइन
सरकार परीर्वतनसंगै राजनीतिक स्थिरता, औद्योगिक कलकारखानामा बिदेशी लगानी भित्रीने संभावना, सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रका बन्द उद्योगहरुको संञ्चालन र लुब्रीकेन्ट तथा अटोमोवाईलको बजारको अवस्था र त्यसको गुणस्तरीयताको बारेमा कोशी अनलाइन सहकर्मी गोपाल पोख्रेलले युवा उद्योगी एव्म उद्योग संगठन मोरङका कार्यकारीणी सदस्य तथा फुजिमा आयलका प्रबन्धनिर्देशक सुबोध कोईरालासंग अन्तरंग कुराकानी गरेको छ ।

कन्ट्रोल लुब्रिकेंटका महा प्रबन्धक सुबोध कोइरालासंगको कुराकानी

युवा उद्योगी एवं उद्योग संगठन मोरङका कार्यकारीणी सदस्य तथा फुजिमा आयलका प्रबन्ध निर्देशक सुबोध कोइरालासंगको कुराकानी #koshionline #koshichat

Posted by Koshi Online on Friday, March 16, 2018

प्रतिक्रिया

Loading...