मुख गन्हाउने समस्याले हैरान हुनुहुन्छ ? घरमै यसरी समाधान गर्नुस्

0

कतिपय मानिसको मुख नजिक जाँदा मुखबाट हसक्क गन्हाउने हुन्छ । यो समस्याले मान्छेको बीचमा र मान्छेको सामुन्ने उभिएर कुरा गर्दा उनीहरुलाई साह्रै हैरानी हुन्छ । तर यो समस्या घरमै पनि हल गर्न सकिन्छ । यसका लागि हामीले यहाँ तपाईका लागि केही उपायहरु उल्लेख गरेका छौँ ।

–अनारको बोक्रा पानीमा उमालेर कुल्ला गर्नाले, सुख्खा धनिया चपाउनाले, तोरीको तेलमा अलिकता नुन मिसार दैनिक एकपटक दाँत तथा गिजाको मालिस गर्नाले पनि दुर्गन्ध कम हुन्छ ।

–तुलसीको चार–पाँच वटा पात दिनहु खाएर पानी पिउनाले, एउटा ल्वाङ मुखमा राखेर चुस्नाले र खाना खाएपछि आधा चम्चा सौंफ चपाउनालेपनि खाना पच्ने र मुख गन्हाउने समस्याबाट छुटकारा मिल्छ ।

–यति गर्दा पनि दुर्गन्ध हट्दैन भने एकपटक चिकित्सकको सल्लाह लिनुपर्छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW