सितेरियो कराते संघ बेलबारीको नयाँ कार्यसमिति चयन 

0

उत्तम पोख्रेल
कोशी अनलाइन
फागुन २८, मोरङ, सितेरियो कराते संघ बेलबारीमा सञ्जय सुवेदीको अध्यक्षतमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । नवगठित समितिको उपाध्यक्षमा सुवास कार्की, सचिवमा भीम तामाङ तथा कोषाध्यक्षमा गौरी गुरुङ चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा हेमन्त सुवेदी, खनेन्द्रकुमार राई , तारा कार्की, थमराज लिम्बू र रोजिला लिम्बू चयन भएका छन् । बेलबारी सितेरियो करातेकी प्रशिक्षक कुन्ती गुरुङ कार्यसमितिको सदस्यसचिवमा चयन भएकी छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW