fbpx

घरेलु मैदानमै आर्सनलको हार, अन्तिम १६ मा पुग्यो

फागुन ११ – यूरोपा लिगका लागि अन्तिम १६ मा प्रवेशका लागि बिहीबार रातिका भएको दोस्रो लेगमा स्वीडिस क्लब अस्टरसन्डसँग २–१ गोल अन्तरले पराजित भयो ।

अघिल्लो साता भएको पहिलो लिगमा आर्सनल ३–० गोल अन्तरले विजयी भएको थियो भने आर्सनल समग्रमा ४–२ गोल अन्तरको जित निकाल्न सफल भयो ।

पहिलो हाफको २२ र २३ औँ मिनेटमा गरि २ गोल खाएको आर्सनलले दोस्रो हाफको सुरुमै एक गोल फर्कायो ।

आर्सनल घरेलु मैदानमा पराजित भएपनि लिगको अन्तिम १६ मा आफ्नो स्थान बनाउन सफल भयो ।

प्रतिक्रिया

Loading...