दुलाहा दुलहीले नांगै बिहे गरे, बिहेमा आएकाले थाहै पाएनन्

काठमाडौं, १० फागुन — बिहे भन्ने बितिकै हरेक बेलुला बेहुलीको लागि विशेष हुन्छ । यसलाई थप विशेष बनाउनका लागि हरेक जोडीले अनेकौं तयारी गर्छन् र खास बनाउन तत्पर रहन्छन ।

यस्तैमा एउटा रोचक प्रसंग आज हामिले लिएर आएका छौ । एक जोडीले शरीरमा कुनै पनि कपडा नलगाइकनै विवाह सम्पन्न गरेका छन् । अझ खास कुरा त के भने उनीहरूले नांगै बिहे गरेको कुरा कसैले थाहै पाएनन् ।

बडी पेन्टिङका कारण उनीहरूको शरीरमा कपडा नभएपनि मानिसले थाहा नपाएका हुन् । दुलाहा र दुलहीले शरीरमा यसरी पेन्टिङ गराएका थिए कि उनीहरूले डिजाइनर ड्रेस लगाएको जस्तो लाग्थ्यो । हेर्दा पनि त्यो साँच्चिकैको ड्रेस जस्तो देखिन्थ्यो ।

दुलाहाले शरीरमा कालो रंगको कपडाको पेन्टिङ गराएका थिए भने दुलहीले शरीरमा ह्वाइट गाउनको पेन्टिङ गराएकी थिइन् ।

एजेन्सी

प्रतिक्रिया

Loading...