महिलाले पतिलाई दोस्रो विवाह गर्न नदिए जन्म कैद

कोशी अनलाइन, फागुन ५
बहुविवाह गर्दा कानुन लाग्ने देश त हामिले धेरै सुन्दै आएका छौं । तर विश्वमा यस्तापनि देश छन् जहाँ बहुविवाह नगर्दा कानुन लाग्छ । त्यसतै देशहरुको एक उदाहरण हो अफ्रिकी मुलुकको इरिट्रिया जहाँ एक पुरुषले दुई पत्नी विवाह नगरे कानुनी व्यवस्थाले नै जेल सजाय तोकेको छ ।

उक्त देशमा पुरुषको तुलनामा महिलाको संख्या ज्यादै कम हुँदा त्याहाँको सरकार त्यस्तो नियम बनाउनु पर्ने अवश्थामा पुगेको हो ।

यति सम्मकी त्यो देशमा महिलाले आफ्नो पतिलाई दोस्रो विवाह गर्न नदिए जन्म कैद सम्मको व्यवस्था गरिएको छ । नेपाली समाजमा कानुनी रुपमानै अपराध मानिएको यस्तो विषय त्याहाँ भने एक वर्ष अघि नै यसलाई लागू गर्न कानुन नै बनाएर लागू गरिएको छ ।

प्रतिक्रिया

Loading...