fbpx

घाम तापेर पढाइ

झापाको बिर्तामोडमा रहेको अनारमनी आधारभूत विद्यालयमा घाममा अध्ययनरत विद्यार्थी । चिसोका कारण झापाका अधिकांश विद्यालयमा अहिले बालबालिकालाई घाम तपाउँदै खुल्ला चौरमा पढाइने गरिएको छ ।
तस्वीर: सुरेन्द्र भण्डारी, सुरुङगा(झापा), रासस

प्रतिक्रिया

Loading...