fbpx

गुरुकुलमा आज देखि ‘सरजमिन’, बुद्धि तामाङ सहितका कलाकारको टोली विराटनगरमा

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा आज देखि सरजमिन मञ्चन हुने भएको छ ।

लेट्स इन्टरटेन्मेन्टको आयोजनामा जारी दोस्रो पूर्वाञ्चल नाट्य यात्राका क्रममा मण्डला थिएटर नेपालले प्रवीण खतिवडाद्धारा निर्देशित नाटक सरजमिन मञ्चन गर्न लागेको हो ।

हाटखोलास्थित सुशीला कोईराला नाटकघरमा सनिबार, आईतबार र सोमबार दिउँसो १ बजे र ४ बजे नाटक मञ्चन हुनेछ ।

नाटकमा बुद्धि तामाङ, विजय बराल, सोमनाथ खनाल, विकास जोशी सहितका कलाकारहरुको अभिनय रहेको छ । नाटक मञ्चनका लागि कलाकारहरुको टोली विराटनगर आईपुगेको छ ।

नाटक : सरजमिन, आरोहन गुरुकुल विराटनगरमा

नाटक : सरजमिन, आरोहन गुरुकुल विराटनगरमा, यहि माघ ६,७ र ८ गते

Posted by Koshi Online on Friday, January 19, 2018

प्रतिक्रिया

ten − six =

Loading...