‘रेस ३’ को सेटबाट तुरन्त लगियो सलमानलाई, सुरक्षा घेरामा पुर्याइयो घर

0

पुष २८
रेमो डिसुजाको निर्देशनमा बनिरहेको हिन्दि चलचित्र ‘रेश-३’ को सुटिङ अहिले रोकिएको छ ।

रिपोर्टका अनुसार सलमानलाई कसैले ज्यान मार्ने धम्कि दिएको भन्दै प्रहरीले सुटिङ रोक्न आग्रह गरेपछि अहिले सुटिङ रोकिएको हो ।

फिल्म सिटीमा सुटिङ रोकिएपछि कडा सुरक्षा दिएर सलमान अहिले सकुशल घर पुगेका छन् ।

प्रहरीले जनाए अनुसार ग्याङ्गस्टार लोरेन्स विश्वोइले सलमान खानलाई ज्यान मार्ने धम्की दिएका छन् जसकारण सलमानलाई प्रहरीले सर्वसाधारणको विचमा सहभागी नहुन र साइकल चलाएर रोडमा ननिस्कन पनि आग्रह गरेको छ ।

केहि दिन अघि सुरु भएको चलचित्र ‘रेश’-३’ को सुटिङका क्रममा यतिबेला चलचित्रको पहिलो गीतको सुटिङ हुदै थियो भने गीतमा सलमानसंगै ज्याकलिन फर्नाडिसलाई हामी हेर्न सक्नेछौ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW