शिव परियारको स्वरमा ‘आशुको अर्थ’ गीत सार्वजनिक ! (भिडियो)

0

पुस २७ , विराटनगर
गायक शिव परियार नेपाली संगीत जगतमा एक सु-परिचित नाम हो । दर्जनौं चर्चित गीतहरु गाईसकेका शिवको स्वरमा पुन ‘आशुको अर्थ’ बोलको नयाँ गीत/म्युजिक भिडियो हालै मात्र सार्वजनिक भएको छ । गायक शिवको ‘शिभालय’ एल्बममा समावेश सेन्टिमेन्टल लयको यो गीतमा रवि अधिकारीको शब्द रहेको छ भने संगीत टंक बुढाथोकीले भरेका छन् । गीतको म्युजिक भिडियोमा स्वास्तिमा खड्का र आकाश श्रेष्ठको अभिनय रहेको छ । म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने छयांकनमा बुद्ध थापा र सम्पादन बिकाश धमलाले गरेका हुन् ।

भिडियो हेर्नुस्:

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW