Rumpum

Rumpum Advertisement

अनमोलले ल्याए ‘मेरो जीवनमा…'(भिडीयो)

अनमोलले ल्याए ‘मेरो जीवनमा…'(भिडीयो)

पुस १८, विराटनगर
हालै मात्र गायक अनमोल बज्राचार्यको ‘मेरो जीवन’ बोलको गीत सार्वजनिक भएको छ । शब्द, संगीत र स्वर अनमोल आफैको रहेको यो गीतको भिडियो पनि बनिसकेको छ । ब्ल्याक एण्ड ह्वाईट कलरमा बनाइएको यो गीतको म्युजिक भिडियोमा जिना केशीको अभिनय रहेको छ ।
भिडियो:

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ