विराटनगरमा जुत्ता चप्पल ब्यापार मेला हुदै

0

कोशी अनलाइन
नेपालमै बनाइने जुत्ताहरुको फुटवेयर बिजनेस एक्पो विराटनगरमा गर्न लागिएको छ।

करिब ५ वर्ष अघि राजधानीको जमलबाट देशभर आफ्नो शाखाहरु बिस्तार गरेको नेपाली जुत्ता घरले पुर्वान्चलमै पहिलो पटक जुत्ताको मेला आयोजना गर्न लागेको हो ।

पौष ५ गते देखि विराटनगरको जैनभवनमा सुरु हुन लागेको जुत्ता मेला मा नेपालमै बनेका विभिन्न ब्राण्डका जुत्ता हरु पाउनका साथै आकर्षक छुट पनि उपलब्ध हुने जानकारी प्राप्त भएको छ ।

नेपाली जुत्ता ब्राण्डहरुमा हाई लाइफ, शिखर, बि.एफ.दियर.हिल, स्काई, कोशेली, क्रसरोड, लेदर विन्ग्स, सफटच, टाकुरा र शुल्यांडले उक्त मेलामा आफ्नो जुत्ताहरुको स्टल राख्ने छन्।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW