Nepali News Portal

प्रियंकाले रेट ५ मिनटको ८ करोड रुपैयाँ

0

मिस वर्ल्ड देखि बलिउड हुदै हलिउडको यात्रामा व्यस्त भारतीय नायिका प्रियंका चोप्रा विभिन्न कुराले संचार माध्यममा छाइरहन्छिन ।

यसपाली आफ्नो पारिश्रमिकको कारण प्रियंका निकै चर्चामा छिन । कुरा के भने, सन् २०१८ को नयाँ वर्ष पारेर आयोजना हुन लागेको जी सिने अवार्डमा प्रियंकाले आफ्नो करिब ५ मिनटको प्रस्तुतिका लागि ५ करोड भारतीय रुपैयाँ (नेपाली करिब ८ करोड) लिएकी छिन ।

पछिल्लो समय हलिउड चलचित्र ‘स्टेन्ट इट रोमान्टिक’ र ‘ए किड लाइक ज्याक’को सुटिङमा ब्यस्त रहेकी प्रियंकाको प्रस्तुति कस्तो रहने हो त्यो भने हेर्न बाँकी नै छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...