यी ब्वाँसाहरु संग सलमानले भिडेका थिए ‘टाइगर जिन्दा हे’का लागि

0

चर्चित भारतीय अभिनेता सलमान खान अभिनित चलचित्र “टाइगर जिन्दा हे” रिलिज हुन केहि दिन बाँकी हुँदा अहिले एउटा भिडियो भाइरल भईरहेको छ।

केहि हप्ता अघि रिलिज भएको चलचित्रको ट्रेलरमा सलमान केहि ब्वाँसाहरु संग लड्दै गरेको देखाइएको छ । चलचित्रको रिलिज मिति नजिकिंदै गर्दा चलचित्रका निर्देशक अब्बास जाफरले सुटिंग ताकाका फोटोहरु आफ्नो इन्स्टाग्राम मार्फत सेयर गरिरहेका छन् ।

#training#wolves @tigerzindahai @yrf 22 Dec

A post shared by ali (@aliabbaszafar) on

केहि दिन अघि उनले एउटा भिडियो सेयर गरे जसमा केहि ब्वाँसाहरुलाई देखिएको छ र जफरका अनुसार ति ‘टाइगर जिन्दा है’मा देखाइएका ब्वाँसा नै हुन् ।

चलचित्रमा सलमान खान र ब्वाँसाहरुको लडाई यहाँ हेर्न सक्नु हुन्छ:

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW