प्रेम र युद्धको कथामा सार्वजनिक भयो अनमोल अभिनित ‘कृ’ को ट्रेलर

0

१ पुष
अनमोल केसीको बहुप्रतिक्षित चलचित्र ‘कृ’को पोस्टर सार्वजनिक भएको केहि दिन मै हिजो ट्रेलर सार्वजनिक गरिएको छ ।

आउदो माघ २६ गतेलाई रिलिज मिति तोकेको चलचित्र ‘कृ’ले आफ्नो प्रचार प्रसार तिब्र पारेको छ भने सार्वजनिक भएको २४ घण्टा नपुग्दै ‘कृ’को ट्रेलर लाइ युट्युब मा ५ लाख बढीले हेरी सकेका छन् ।

केहि समय अघि एक्सन अवतारमा अनमोलको फोटो पोस्टर सार्वजनिक गरेको चलचित्र ‘कृ’को निर्माण टिमले दुइ दिन अघि अफिसियल पोस्टर सार्वजनिक गरेको थियो ।

‘कृ’लाई भुवन केसी ले निर्माण गरेका हुन् भने सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसीका अलावा अदिति बुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपबिक्रम शाही, कामेश्वर चौरसिया लगायातका कलाकारको पनि अभिनय रहेको छ ।

हेर्नुस अनमोल केसीको बहुप्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलर:

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW