चलचित्र १९२१ को खतरनाक हरर ट्रेलर सार्वजनिक (भिडियो सहित)

0

कोशी अनलाइन
हिन्दि चलचित्र “१९२१”को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक भएको ट्रेलरका अनुसार चलचित्र पुरै हरर रहेको छ ।

करण कुन्द्रा र जरीन खानको लिड रोल रहेको चलचित्र “१९२१” भारतबाट बेलायत संगीत सिक्न गएका “आयुष”को कथामा बनेको छ । बलिउडमा “राज”, “हनटेड”,”राज ३” र “१९२०” जस्ता भुतिया चलचित्र बनाइसकेका निर्देशक विक्रम भट्टको प्रस्तुति चलचित्र “१९२१” को ट्रेलर निकै राम्रो बनेको छ।

प्रेम र आत्माको बीचको लडाई देखाउन खोजिएको चलचित्रमा आखिर कसको जित हुन्छ त भन्ने प्रश्नको उत्तर पाउन चलचित्र “१९२१” रिलिज पछि हेर्न पर्ने देखिन्छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW