Nepali News Portal

रोनाल्डो बने च्याम्पियन्स लिगमा छनौट चरणका सबै खेलमा गोल गर्ने पहिलो खेलाडी

0

विराटनगर, मंसिर २१
रियल मड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा छनौट चरणका सबै खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । पोर्चुगिज स्टार रोनाल्डोले च्याम्पियन्स लिगको इतिहासमै छनौट चरणका सबै खेलमा गोल अभूतपूर्व इतिहास आफ्नो नाममा लेखाएका हुन् ।

रोनाल्डोले यस सिजनमा अन्तिम ३२ का सबै खेलमा सहभागी हुँदै हरेक खेलमा गोल गरेका छन् । उनले कूल ९ गोल गरेका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...