Nepali News Portal

च्याम्पियन्स लिगको राउन्ड १६ मा पुग्ने टिम यी हुन्

0

विराटनगर, मंसिर २१
युरोपियन च्याम्पियन्स लिगमा बुधबार रातिबाट छनौट चरणका खेल सकिएका छन् । बुधबार अन्तिम आठ खेल भएपछि छनौट चरणका खेल सकिएका हुन् ।

समूह चरणअन्र्गत विभिन्न आठ समूहबाट शीर्ष दुईमा परेका टोलीले राउन्ड १६ मा प्रवेश पाएका छन् ।

कुन–कुन टिम पुगे अन्तिम १६ मा ?

समूह ‘ए’

म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड)
बासेल (स्वीट्जरल्यान्ड)

समूह ‘बी’

पिएसजी (फ्रान्स)
बार्यन म्युनिख (जर्मनी)

समूह ‘सी’

रोमा (इटाली)
चेल्सी (इंग्ल्यान्ड)

समूह ‘डी’

बार्सिलोना (स्पेन)
युभेन्टस (इटाली)

समूह ‘ई’

लिभरपुल (इंग्ल्यान्ड)
सेभिल्ला (स्पेन)

समूह ‘एफ’

म्यानचेस्टर सिटी (इंग्ल्यान्ड)
सख्तर डोनेटस्क (युक्रेन)

समूह ‘जी’

बेसिकटास (टर्की)
पोर्टो (पोर्चुगल)

समूह ‘एच’

टोटेनह्याम (इंग्लयान्ड)
रियल मड्रिड (स्पेन)

 

यो पनि हेर्नुहोला:
Comments
Loading...