Nepali News Portal

राष्ट्रकवि घिमिरेद्वारा मतदान

0

काठमाडौँ, मंसिर २१
राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गर्नुभएको छ । राष्ट्रकवि घिमिरेले बिहान १२ बजे लैनचौरस्थित कन्या माविको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गर्नुभएको हो । राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

यो पनि हेर्नुहोला:
Comments
Loading...