Nepali News Portal

भ्यान दुर्घटनामा १३ जना घाइते

0

मोरंग, मङ्सिर २०
मलामी लिएर फर्कने क्रममा मोरङको धनपालथान गाउँपालिकामा भएको भ्यान दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ । को १ च ८८४९ नम्बरको भ्यान दुर्घटनामा परेको हो ।

यो पनि हेर्नुहोला:
Comments
Loading...