Nepali News Portal

आज सुनचाँदीको भाउ घट्यो

0

काठमाडौं, मंसिर १४
नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला ५६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोलामा १० रुपैयाँ घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...