Nepali News Portal

चुनावी सरगर्मी बढेसँगै घट्यो सुनको भाउ, कतिमा आइपुग्यो ?

0

काठमाडौं, मंसिर १३
चुनावी सरगर्मी बढिरहे पनि नेपाली बजारमा केही दिनयता सनुचाँदीको भाउमा उति ठूलो उत्तारचढाव छैन । आज छापावाल सुनको भाउ तोलामा ५६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज तेजावी सुन प्रतितोला ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा आज सुनको भाउ १ सय कम रहेको छ । आज चाँदी भने ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...