Nepali News Portal

प्रदेश न १ बिबेकसिलसाझा समानुपातिकका उमेद्वार आशिष राई सगको सवाल जवाफमा ,(भिडियो सहित )

0

काठमाडौँ ,६ मङ्सिर /एक उद्यमशील ऊर्जावान युवा जो देशको अवस्था फेर्न दिलो ज्यानले लागि परेका छन , कर्ममा बिश्वास राख्ने, ईमान्दार र आफ्नो क्षेत्रमा बिशिष्ठता हासिल गर्नुभएका क्षमतावान व्यक्ति, “नोट चल्ने भोट नचल्ने” अभियन्ताका अगुवा आशिष राई स्थानीय स्तरको चुनाव मै बिदेशमा रहने नेपालीले भोट हाल्न पाउनु पर्छ , फ्री भिसा फ्री टिकट पूर्ण रुपमा लागु हुनुपर्छ , कृषिमा गरेको लगानी सम्बन्धित कृषकको हात हात पुग्नु पर्छ भन्ने मुद्धामा लागि परेका सक्रिय युवा हुन् । चालिस लाख नेपालीको मताधिकार खोई ??यसको अवाज कसले उठाउने ? बैदेशिक मुद्धा र बिदेशमा रहेका नेपालीले मत हाल्न पाउनु पर्छ भनी बारम्बार लडिरहेका छन ।
यिनै कर्मठ युवा विवेकशीलसाझाको समानुपातिक सूचीमा प्रदेश नम्बर १ बाट परेका हुन् , संखुवासभाको खादबारी -९ स्थाई घर भएका राई एक सफल उद्यमि तथा समाजसेवी पनि हुन् ,यिनै संगको कोशी अनलाइनले गरेको (भिडियो सहित )

यो पनि हेर्नुहोला:
Comments
Loading...