Nepali News Portal

ललितपुरको औद्योगिक क्षेत्रमा भीषण आगलागी, निभाउने प्रयास जारी

0

ललितपुर, काडमाठौं २८

ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । आज साँझ सुरु भएको आगलागी नियन्त्रणमा आएको छैन । प्रहरीका अनुसार त्यहाँ रहेको प्लास्टिक उद्योगमा आगो सल्केको हो । अहिले आगो फैलिइरहेकाले नियन्त्रणमा लिन मुस्किल परिरहेको छ ।

अहिले घटनास्थलमा दमकल त्यहाँ पुगेर आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीको कारण खुलिसकेको छैन ।

यो पनि हेर्नुहोला:
Comments
Loading...