Nepali News Portal

नेपाल भर्सेस फिलिपिन्स : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

0

विराटनगर, कात्तिक २८
एसिया कप छनौटअन्तर्गत अहिले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा जारी नेपाल र फिलिपिन्सबीचको खेल पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको छ । पहिलो हाफमा दुवै टिमले गोल गर्ने केही अवसर पाएका थिए । तर, त्यसमा दुवै टिम चुके ।

यो पनि हेर्नुहोला:
Comments
Loading...