Ultra
LG

खै बाटो छोड्नुस ! आयो रिट किट क्याट…

तस्बिरः तिलकराज ओझा, कैलाली,रासस

कैलालीको धनगढी उपमहानगरपालिका –५ तारानगर निवासी तनमैय चौधरीले करिब रु. एक लाख दस हजारको लागतमा निर्माण गरेको (Ri Kit Cat) नामक तीन पांग्रे गाडी आइतबार धनगढी बजारमा प्रदर्शनी गर्दै ।

यो पनि हेर्नुहोला:
Comments
Loading...