Nepali News Portal

उत्तर कोरियाली नेता किम अमेरिकाको सडकमा देखिएपछि देख्ने सबै आस्चर्यचकित (भिडियो सहित)

एजेन्सी । उत्तर कोरिया र अमेरिकाबीच बढ्दो तनावबारे विश्वलाई थाहा छ। यो संगै केहि दिन अघि उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकाको सडकमा पैदल हिँडेपछि त्याँहाका सबै आश्चर्यचकित बनेका छन् ।

वास्तवमा उक्त व्यक्ति किम जोङ नभई उनीसँग ठ्याक्कै अनुहार मिल्ने व्यक्ति हुन् जोअमेरिकाको सडकमा हिँड्दै ट्रम्प टावरसम्म पुगेकाथियो । ट्रम्प टावरभित्र उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने इच्छा समेत व्यक्त गरेका थिए । उनलाई कतिले किम भन्दै बोलाए त कति ले रोकेत म्यान ।

खासमा यो सबै एक प्र्याङक भिडियोको लागि गरिएको हो जसमा एक व्यक्ति किम जोङ उन बनेर बडिगार्डसहित अमेरिकामा हिँडेका हुन् र यो भिडियो अहिले निकै भाईरल बनिरहेको छ:

यो पनि हेर्नुहोला:
Comments
Loading...