Nepali News Portal

हो माले हो हो, पुरुष भन्दा कम छैनन् महिला


तस्बिर : टिका खतिवडा, रासस

पश्चिमी इलामको माङसेबुङ गाउँपालिका–५ लारुम्बाकी पूर्णकुमारी सम्बाहाम्फे बारीमा खेती गर्न जोत्दै । यहाँका पुरुषहरु वैदेशिक रोजगारीमा गएपछि महिलालाई खेतबारी जोत्नुपर्ने वाध्यता रहेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...