Nepali News Portal

मुक्तक: यस्ता छन् मन्त्री – रामेश्वर पौडेल


हिरा मोती सुन चाँदी हार पठाई दिऊँला
तिम्रो ईच्छा पूरा गर्न कार पठाई दिऊँला
मन्त्री म हुँदा हुँदै किन चिन्ता लिन्छौ तिमी
मन्त्रालयको उपहार प्राडो कार पठाई दिऊँला
रामेश्वर पौडेल

Comments
Loading...