Nepali News Portal

यदि ५ सेकेन्डका लागि अक्सिजन गायब भए के हुन्छ ? जन्नुहोस्

एजेन्सी, असोज ९
अक्सिजन श्वासप्रस्वासका लागि चाहिने अत्यावश्यक तत्तव हो । यो गायब भएमा हामीलाई धेरै हानी पुग्न सक्छ । जानौं, के हुदो रहेछ त अक्सिजन गायब भएमा ?
-५ सेकेन्डका लागि धर्ती एकदमै चिसो हुन्छ ।
-जति पनि मानिस समुद्र किनारमा पल्टिरहेका हुनेछन्, उनीहरु सबैलाई सनबर्न हुनेछ ।
-दिनमै अन्धकार छाउने छ ।
-आन्तरिक प्रज्ज्वलनशील हुने सबै इन्जिन रोकिनेछन् । रनवेमा टेकअफ गरिसकेको प्लेन त्यही नै विस्फोट हुनेछ । धातुका टुक्रा -बिनावेल्डिङ नै आपसमा जोडिनेछन् । अक्सिजन नहुनुको यो ज्यादै रोचक तथ्य हो ।
-विश्वमा सबैको कानको पर्दा फुट्ने छ । किनकी, २१ प्रतिशत अक्सिजन आचानक हराउँदा हावाको दबाब घट्ने छ । र। सबै बहिरा हुने पक्का छ ।
-कंक्रिटले बनेका सबै बिल्डिङ ढल्छन् । भूकम्प आइरहनु पर्ने छैन ।
-सबै जीवित कोशिकाहरू फुलेर फुट्नेछन् । पानीमा ८८ प्रतिशत अक्सिजन हुन्छ । अक्सिजन नहुँदा पानि हाइड्रोजन ग्याँसको अवस्था आउनेछ र यसको आयतन बढ्ने छ । हाम्रो सास त पछि मात्र रोकिने छ । यसभन्दा अघि हामी फुलेर फुट्ने छौं ।
-समुद्रको सबै पनि बाफ बनेर उड्ने छ । किनकी, बिनाअक्सिजन पानी हाइड्रोजन ग्याँसमा बदलिने छ । र, यो ग्याँस सबैभन्दा हलुंगो हुनाले अन्तरिक्षमा उड्नु स्वभिककै हो ।
-अक्सिजन अचानक हराउँदा हाम्रो खुट्टा तलको जमिन १० देखि १५ किलोमिटर तल भासिने छ ।

यसकारण अक्सिजनका लागि आफ्नो जीवनकालमा केही रुख अवश्य रोपौं ।

यो पनि हेर्नुहोला:
Comments
Loading...