Nepali News Portal

इतिहासका यी ५ खतरनाक जेल : झुक्किएर पनि नछिर्नुस् (भिडियो सहित )

एजेन्सी,असोज १
अपराधीले सबैभन्दा सहज सजाय पाउने भनेको नै कारावास हो । तर, जेलको सजाय नै नर्क जस्तो भयो भने त्यो मृत्यु भन्दा कम हुदैन । इजिप्टबाट सुरु भएको कारावास प्रथा निकै प्रचिलित भयो ।

१९२०को समयमा मंगोलियन अपराधीहरुलाई १५ फिटको सानो वक्समा रखिन्थियो भने । कतै पनि जहाजको तल सानो सुरुङ्गमा भोकै राख्ने गरिन्थ्यो । यस्तै यी ५ वटा जेल संसारकै नर्क भनेर चिनिन्छ एकपल्ट हेरी हालौ

यो पनि हेर्नुहोला:
Comments
Loading...