Nepali News Portal

‘लालजोडी’ फिल्म युट्युबमा

काठमाडौँ, साउन १
गत साल भदौमा रिलिज भएको फिल्म ‘लालजोडी’ अहिले युट्युबमा आएको छ । लक्ष्मण सुवेदीको निर्माण, लेखन तथा निर्देशनमा बनेको फिल्म हाइलाइट्स नेपालको युट्यिब च्यानलमार्फत इन्टरनेटमा आएको हो ।

फिल्म युट्युबमा आएको २४ घण्टामा साढे दुई लाखभन्दा बढीले हेरिसकेका छन् । फिल्ममा बुद्धी तामाङ रजनी केसी ज्योति काफ्ले लगायतले अभिनय गरेका छन् । हाँसो र रोदनले भरिएको फिल्मले हालै लन्डनमा भएको बक्स अफिस फिल्म फेयर अवार्डमा सर्वोकृष्ट अभिनेत्री, अभिनेत्र तथा कथाको आर्द जितेको छ ।
निर्देशक सुवेदीले अब नयाँ फिल्मको तयारीमा रहेको बताएका छन् ‘लालजोडी’ फिल्मले युट्युबमा राम्रो प्रतिक्रिया पाइरहेको छ ।
‘लालजोडी’ फिल्म युट्युबमा हाइलाइट्स नेपालको युट्यिब च्यानलमार्फत सजिलै हेर्न सकिन्छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...