सफल नायिका बन्न चाहन्छु – मिस नेपाल २०१७ निकिता चंडक

कोशी अनलाइन
भर्खरै भएको मिस नेपाल २०१७ को ताज जितेकी उर्लाबारी, मोरंग कि निकिता चंडकको अहिले चर्चाको विषय बनेकी छिन। बाल्यकालमै पढाइका लागि राजस्थान स्थित बोर्डिंगमा पठाइएकि निकिताले आफु भित्रको नायिका बन्ने चाहानालाइ पूर्ण गर्न नाटकबाट सुरुवात गर्दै मोडलिंग गर्न थालिन।

सानै देखि त्यति नबोल्ने निकिता कसरि आफुलाई निखार्दै मोडलिङ्ग क्षेत्रमा भित्रिदै नेपालकी मिस नेपाल २०१७ बन्न पुगिन ? एपी वान टिभीको कार्यक्रम वार्तालापको लागि लियिएको अन्तर्वार्ता हेर्नुहोस:

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW