काठमाडौँ अब धुलो, धुवा र हिलोरहित बन्छ – विद्यासुन्दर शाक्य (भिडियो)

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य र उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएका छन्। मेयरमा शाक्यले ६४ हजार ९१३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गरे।

बिजय घोषणासँगै शाक्यले अबको दिनमा सबै पार्टीसंग समानवय गरेर जाने र सबैलाई चित बुझ्दो तरिकाले नै अगाडि बढ्ने बताए । साझा पार्टी र बिबेकसिल पार्टीको नतिजाबाट आस्चर्यमा परेको र यस बिषयमा ति पार्टीसंग छलफल गर्ने शाक्यले बताए । सर्वप्रथम पहिला बोलेको कुराको कार्यनयनमा आफु लाग्ने र अबको काठमाडौंलाई धुलो, धुवा र हिलो रहेत बनाउन पहल थाल्ने शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: