Nepali News Portal

महिला गुप्तांग बारे यी रोचक तथ्य तपाईलाई थाहा छ ?

काठमाडौं, २७ पुस । यौन सर्वाधिक चासोको विषय त हो तर कोही पनि यसको खुल्ला रुपमा चर्चा गरिँदैन । यहाँ महिलाको योनीका बारेमा केही वास्तविक तर रोचक तथ्य प्रस्तुत गरेका छौं ।

– योनीको आकार औषतमा ३–४ इन्च । यौन सम्पर्कका समयमा चरमोत्कर्षमा पुग्दा भने यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।

– गुप्तांगको भित्री भित्ता सामान्य अवस्थामा मुज्जा परेर रहे पनि यौन सम्पर्कको समयमा भने छाता जस्तै गरि फुक्दछ ।

– योनीमा पाईने कैयौं प्रकारका ब्याक्टेरिया मध्ये केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।

– गुप्तांगको रौँ को औषत आयु ३ हप्ता हो तर टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।

– योनीबाट निस्कने गन्धलाई महिलाको भोजनले प्रभाव पार्छ त्यसकारण यौन सम्पर्क अघि लसुन नखानु उपयुक्त हुन्छ ।

– १ घण्टा भित्र एक जना महिलाले १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषले भने सोहि समयावधीमा १६ पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।

– योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ यसको अर्थ ल्याटिन भाषामा भने तरबार बोक्नेवाला भन्ने हुन्छ ।

– पुरुषको लिंगमा उत्तेजक भाग अर्थात भंगाकुर ४ हजार वटा मात्र स्नायु हुन्छन तर महिलाको योनीमा भने ८ हजार वटा स्नायु हुन्छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...