Nepali News Portal

प्रियंका चोपडा अभिनित हलिउड फिल्म ‘वेवाच’को हिन्दी ट्रेलर सार्वजनिक

काठमाडौं, २६ पुस । मे २६ मा रिलिज हुने भनिएको बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनित पहिलो हलिउड चलचित्र ‘वेवाच’को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । एक्शन–कमेडी चलचित्र वेवाचबाट प्रियंका हलिउडमा डेव्यु गर्दैछिन् ।

                       

यो पनि हेर्नुहोला: