Nepali News Portal

‘रिया‘ तिमी कहाँ छौ ?’, भँगेरी डन कि गोरे डन ? (भिडियो )

काठमाडौं, २६ पुस । ‘रिया‘ तिमी कहाँ छौ ?’ यो संवाद हो नेपाली चलचित्र झोले को । यसमा भँगेरी डन पात्रको रुपमा देखिएका अर्जुन गुरुङलाई दर्शकले खुबै मन पराए । त्यसपछि अर्को चलचित्रमा गोरे डनको भुमिकामा देखिएपछि उनको चर्चा झनै चुलियो ।

उनैसँग गरिएको कुराकानी :

                           

यो पनि हेर्नुहोला:
Comments
Loading...