भर्खरै आमा बनेकी बलिउड अभिनेत्री करीना कपूर निस्किईन रमाईलो गर्न (फोटो फिचर)

काठमाडौैं, २६ पुस । बलिउड अभिनेत्री करीना कपुर खान भर्खरै मात्र आमा बनेकी छिन । सन् २०१६ को २० डिसेम्बरमा आमा बनेकी करीना सोमबार आफ्ना पति सैफ अलि खानसँग इन्जोई गर्न बाहिर निस्किन । छोरा इब्राहिम तैमूरलाई सौतिनी छोरी सारा अली खानको साथमा हेरचाह गर्ने जिम्मामा छोड्दै आफ्ना पति सैफ अलिसँग करीना आफ्ना साथीहरुसँग बाहिर देखिइन् ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: