Nepali News Portal

सयौं वर्ष अघि पानीमा डुबेको एक अनौठो शहर (फोटो फिचर)

काठमाडौं, २६ पुस । चीनको सांघाईबाट झण्डै ४ सय किलोमिटरको दुरीमा रहेको यो एउटा पानी मुनीको शहर हो ।

करिब १३ सय वर्ष अघि पानीमा डुबेको विश्वास गरिएको यो सहरमाको नाम हो शी चेङ लयान सिटी । पहिले यो शहर तालको छेउँमा रहेको तर पछि तालको पानीको सतह बढ्दै जाँदा शहर नै पानी भित्र परेको विज्ञहरुले बताएका छन् । अनौठो कुरा के छ भने काठबाट बनेका विभिन्न घर तथा संरचनाहरु अहिलेसम्म पनि जस्ताको तस्तै छन । यहाँ अहिले पर्यटकहरुले पानीमा डुङ्गा सयर गर्छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...